हङकङविरुद्ध नेपाल उच्च मनोबलसहित मैदान उत्रने
२१ जेठ, काठमाडौं । नेपाली राष्ट्रिय फुटबलले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा बिहीबार हङकङसँग प्रतिस्पर्धा गर्दैछ । नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक म्याट रसले हङकङ विरुद्ध जित हात पार्ने मनोबलका साथ नेपाली टोली मैदानमा उत्रने बताएका …
onlinekhabar.com
१२ महिना अघि