पावरप्लेमा विराटनगरले गुमायो दुई विकेट : मार्टिन गप्टिल र लोकेश बम आउट

पावरप्लेमा विराटनगरले गुमायो दुई विकेट : मार्टिन गप्टिल र लोकेश बम आउट

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत बिहीबार बिहानको खेलको पावरप्लेमा विराटनगरले दुई विकेट गुमाएको छ । पोखराका सागर ढकालको बलमा विराटनगरका ओपनर न्युजिल्याण्डका मार्टिन गप्टिल पाँच रन बनाएर आउट भए । १४ बलको सामना गरेका गप्टिललाई ढकालले ४ ओभ...

khabarhub.com

२ वर्ष अघि

च्याम्पियन्स लिग : आर्सनल र लिलीको महत्त्वपूर्ण जित

च्याम्पियन्स लिग : आर्सनल र लिलीको महत्त्वपूर्ण जित

काठमाडौं – बुकायाको साकाले गरेको दुई गोलमा मोनाकोलाई पराजित गर्दै आर्सनलले सिधै च्याम्पियन्स लिग फुटबलको दोस्रो चरणमा प्रवेश गर्ने सम्भावनालाई बलियो बनाएको छ। बुधबार घरेलु मैदानमा भएको खेलमा आर्सनलले ३-० को सफलता पाएको हो। ६ खेलको समाप्तिमा आर्सनल १३...

khabarhub.com

२ वर्ष अघि

एनपीएल : पोखराविरुद्ध टस जितेर पहिले ब्याटिङ गर्दै विराटनगर

एनपीएल : पोखराविरुद्ध टस जितेर पहिले ब्याटिङ गर्दै विराटनगर

काठमाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल)मा आजको खेलमा विराटनगर किंग्सले पोखरा एभेन्जर्सविरुद्ध पहिले पहिले ब्याटिङ गर्ने भएको छ । बिहीबार बिहान कीर्तिपुरस्थित टीयु मैदानमा विराटनगरका कप्तान सन्दीप लामिछानेले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेका ...

ekagaj.com

२ वर्ष अघि