तीन खेलाडीको शतक, अस्ट्रेलियाको जीतमा तोडिए यी रेकर्ड
काठमाडौँ । अस्ट्रेलियाले दक्षिण अफ्रिकाविरुद्धको तेस्रो तथा अन्तिम एक दिवसीय खेलमा ४३४ रनको नजिक पुग्न नसके पनि ट्राभिस हेड, मिचेल मार्स र क्यामरून ग्रीनको शतकको सहयोगमा जीतका लागि पर्याप्त रन बनायो । आइतबार भएको खेलमा