म्यान्चेस्टर डर्वीः हालाण्डको दुई गोलमा सिटीको सहज जित

म्यान्चेस्टर डर्वीः हालाण्डको दुई गोलमा सिटीको सहज जित

<p>काठमाडौँ । अर्लिङ हालाण्डको दुई गोलको सहयोगमा म्यान्चेस्टर डर्वीमा सिटीले सहज जित निकालेको छ ।&nbsp; आइतबार राति भएको खेलमा सिटीले म्यान्चेस्टर युनाइटेडमाथि ३-० को जित निकालेको हो ।&nbsp; घरेलु मैदानमा सिटीलाई जित दिलाउन हालाण्डले दुई गोल गरे</p>

ratopati.com

१० महिना अघि