खेलकुदमा कोसी कमजोर देखियो: मन्त्री चौधरी
युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले कोसी प्रदेश खेलकुदमा कमजोर देखिएको बताएका छन्। उनले २०३४ सालपछि पूर्वाञ्चल विकास क्षेत्र (हाल कोसी प्रदेश) खेलकुदमा पछि परेको बताए। `सुदूर, गण्डकी र बागमती प्रदेशहरू खेलकुदमा अब्बल बन्दै गएका छन्´, उनले भने, `ह...
nepalkhabar.com
११ महिना अघि