नेपालले वेस्ट इन्डिजसँग पहिलो टी-२०आई खेल्दै
११ असोज, काठमाडौं । नेपाल र वेस्ट इन्डिजबीचको युनिटी कप टी-२०आई सिरिजअन्तर्गत पहिलो खेल आज हुँदैछ ।
यूएईको शारजाह क्रिकेट मैदानमा हुने खेल नेपाली समय अनुसार बेलुकी सवा ८ बजेदेखि सुरु हुनेछ ।
नेपालले वेस्ट इन्डिजसँग टी-२० …
onlinekhabar.com
१० महिना अघि