आईसीसी यू-१९ महिला टी-२० विश्वकपको उपाधि भारतले जित्यो
२० माघ, काठमाडौं । मलेसियामा सम्पन्न आईसीसी यू-१९ महिला टी-२० विश्वकपको उपाधि भारतले जितेको छ । फाइनलमा दक्षिण अफ्रिकालाई हराउँदै भारतले लगातार दोस्रोपटक उपाधि जितेको हो ।
आइतबार सम्पन्न फाइनलमा भारतले दक्षिण अफ्रिकालाई ९ विकेटले हरायो …
onlinekhabar.com
२ वर्ष अघि