site logo
Jhyal News
झ्याल समाचार
राजनीति र व्यवस्थाअर्थघटनासमाजविज्ञान तथा वातावरणप्रविधिमनोरञ्जनकृषिस्वास्थ्यखेलकुदकलाशिक्षा
कुम्मायकलाई तरुण गोल्डकप

कुम्मायकलाई तरुण गोल्डकप

कुम्मायक गाउँपालिकाले पाँचथरको फिदिममा आयोजित आठौं तरुण गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ ।

ekantipur.com

८ महिना अघि

उत्कृष्ट तीन खेलाडीलाई पल्सर

उत्कृष्ट तीन खेलाडीलाई पल्सर

नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको दोस्रो संस्करणका लागि गोल्छा समूहको पल्सर बाइक ‘टु ह्विलर पार्टनर’ बनेको छ । बिहीबार नेपाल क्रिकेट संघ (क्यान) र गोल्छा समूहबीच सम्झौता भएको छ ।

ekantipur.com

८ महिना अघि

काठमान्डु गोर्खाज र शिखर इन्स्योरेन्सको सम्झौता

काठमान्डु गोर्खाज र शिखर इन्स्योरेन्सको सम्झौता

काठमान्डु गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटका लागि शिखर इन्स्योरेन्ससँग व्यावसायिक सम्झौता गरेको छ । गोर्खाजले शिखर इन्स्योरेन्सलाई गोल्ड पार्टनरका रूपमा भित्र्याएको जनाएको छ ।

ekantipur.com

८ महिना अघि

काठमाडौँ किंग्सको जर्सी सार्वजनिक

काठमाडौँ किंग्सको जर्सी सार्वजनिक

काठमाडौँ । नेपाल स्ट्रिट प्रिमियर लिग (एनएसपीएल) २०२५ का लागि काठमाडौँ किंग्सले आफ्नो जर्सी र टिम एन्थम सार्वजनिक गरेको छ

ratopati.com

८ महिना अघि

जुम्लामा स्कुल फुटबल अभियान सुरु

जुम्लामा स्कुल फुटबल अभियान सुरु

फुटबललाई विद्यालय स्तरसम्म पुर्‍याउन जुम्लामा स्कुलका लागि फुटबल अभियान सुरु भएको छ । जिल्लाका सामुदायिक तथा निजी विद्यालयमा बल दिएर स्कुलका लागि फुटबल अभियान सुरु गरिएको हो ।

ekantipur.com

८ महिना अघि

समाचार श्रोतहरू

chevron-down
रिपोर्टर्स नेपालसेतोपाटीबाह्रखरीईकागजअनलाईन खबरनयाँ पत्रिकारातोपाटीहिमाल खबरनेपाल लाईभकान्तिपुरबीबीसी नेपालीनागरिक दैनिकअन्‍नपूर्ण पोष्टनेपाल खबरखबर हब
Powered by: roracode.com
Privacy Policy