पोखरामा पर्यटक बढेसँगै प्याराग्लाइडिङमा थपियो रौनक
पोखराको आकाशमा यतिबेला प्याराग्लाइडिङको रौनकता छाएको छ। पर्यटकीय मौसम अनुकूल भएसँगै साहसिक खेलका पारखीका लागि पोखरा एक प्रमुख गन्तव्य बनेको छ। माछापुच्छ्रे अन्नपूर्ण हिमशृखङ्लाको काखमा फेवातालसहित पोखराको सुन्दरतालाई नजिकबाट अवलोकन गर्न चाहने पर्यटकक...
nepalkhabar.com
९ महिना अघि