बंगलादेशसँग भिड्दै नेपाल, घरेलु मैदानमा जित निकाल्ने लक्ष्य
काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)को आयोजनामा हुने अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा आज नेपाल र बंगलादेश भिड्दै छन् । काठमाडौंको दशरथ रंगशालामा हुने खेल आज साँझ ५:३० बजेदेखि हुने तय भएको छ ।
दुवै खेलको विजेतालाई ट्रफी र पदक प्रदान गरिन...
baahrakhari.com
९ महिना अघि