उपाधिका लागि नेपाली युवा टोलीले युएईसँग प्रतिस्पर्धा गर्ने
एसीसी मेन्स यू-१९ प्रिमियर कपको उपाधिका लागि नेपाली युवा टोलीले घरेलु टोली युएईसँग खेल्ने भएको छ। फाइनलमा पुगेसँगै नेपाल र युएईले यू–१९ एसिया कपमा स्थान पक्का गरेका छन्। प्रिमियर कपबाट तीन टोलीले एसिया कपमा स्थान बनाउनेछन्। नेपाल र युएईसँगै तेस्रो स्...
nepalkhabar.com
७ महिना अघि