मेचिनगर गोल्डकपको उपाधि चर्च ब्वाईजलाई
२ चैत, काठमाडौं । पाँचाैँ मेचिनगर गोल्डकपको उपाधि ए डिभिजन लिग विजेता टोली चर्च ब्वाइज युनाइटेड क्लबले जितेको छ ।
काँकरभिट्टा खेल मैदानमा शनिबार भएको फाइनल खेलमा आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरलाई १-० ले पराजित गर्दै …
onlinekhabar.com
२ वर्ष अघि