च्याम्पियन्स ट्रफी: अस्ट्रेलियाले दियो भारतलाई २६५ रनको लक्ष्य
अस्ट्रेलियाका लागि स्टेभिन स्मिथले सर्वाधिक ७९ रन बनाउँदा एलेक्स क्यारीले ६१ रन बनाए । यस्तै ट्रभिस हेडले ३९, मार्नुस लाबुसेनले २९, बेन ड्वाराशुसले १९, जोश इङ्लिसले ११ र नाथन इलिसले १० रन बनाए ।