अर्जेन्टिनालाई सजिलो समूह
अमेरिका, क्यानडा र मेक्सिकोमा हुने विश्वकप २०२६ को शुक्रबार ‘ड्र’ निकालिएको छ । त्यसअनुसार डिफेन्डिङ च्याम्पियन अर्जेन्टिनासँगै स्पेन र इंग्ल्यान्डले केही सजिलो समूह पाएको छ । फ्रान्स भने कठिन समूहमा परेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रम...