यू–१७ फुटबल टिमको मुख्य प्रशिक्षकमा सिंहलाई निरन्तरता
काठमाडौं । सञ्जित सिंह एएफसी एसियन यू–१७ कप छनोट खेल्ने नेपाली राष्ट्रिय फुटबल टिमको मुख्य प्रशिक्षकमा नियुक्त भएका छन् । आइतबार (कात्तिक १६) अखिल नेपाल फुटबल संघ (एन्फा)ले सिंहलाई छनोटको निम्ति राष्ट्रिय टोलीको मुख्य प्रशिक्षकमा निरन्तरता दिएको हो ।...
baahrakhari.com
७ महिना अघि