लिभरपुल र लिड्स तथा सिटी र सन्डरल्यान्डले खेले गोलरहित बराबरी

लिभरपुल र लिड्स तथा सिटी र सन्डरल्यान्डले खेले गोलरहित बराबरी

१८ पुस, काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलअन्तर्गत गएराति भएका खेलहरूमा शीर्ष चारका दुई क्लब लिभरपुल र म्यान्चेस्टर सिटी गोलरहित बराबरीमा रोकिएका छन् । लिभरपुल घरेलु मैदानमै भएको खेलमा लिड्स युनाइटेडसँग गोलरहित बराबरीमा रोकिएको हो । …

onlinekhabar.com

६ महिना अघि