जगत टमाटासहित पाँच जना राखेपको सदस्यमा मनोनित
११ पुस, काठमाडौं । क्रिकेट प्रशिक्षक जगत टमाटासहित पाँचजना राष्ट्रिय खेलकुद परिषद् (राखेप)को सदस्यमा नियुक्त भएका छन् ।
टमाटासहित कुमार लामा घिसिङ, शान्तकुमार महता, राजेश खड्का र प्रयास कार्की सदस्यमा नियुक्त भएका हुन् ।
युवा तथा खेलकुद …
onlinekhabar.com
७ महिना अघि