मेयर कप भलिबल : उपाधिका लागि महालक्ष्मी र निलकण्ठ तथा महांकाल र ललितपुर भिड्ने
१३ चैत, जावलाखेल । ललितपुर महानगरपालिकाको १०६औं वार्षिकोत्सवको अवसरमा आयोजित अन्तरपालिका मेयर कप महिला तथा पुरुष भलिबल प्रतियोगिताको फाइनल समिकरण पूरा भएको छ । बुधबार सेमिफाइनल खेल सम्पन्न भएपछि महिला र पुरुष दुवैतर्फ उपाधिका लागि …
onlinekhabar.com
८ महिना अघि