आईपीएलको नयाँ मिति तोकिएसँगै बढ्यो चहलपहल

आईपीएलको नयाँ मिति तोकिएसँगै बढ्यो चहलपहल

इन्डियन प्रिमियर लिग (आईपीएल) २०२५ का बाँकी खेल मे १७ देखि जुन ३ सम्म हुने घोषणा भएपछि चहलपहल सुरु भएको छ । ती खेल छ स्थानमा हुने भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) ले जनाएको छ । भारत र पाकिस्तानबीचको तनावको गम्भीर स्थितिबीच गत साता प्रतियोगिता रोकिएको ...

ekantipur.com

११ महिना अघि