२८ वर्षपछि विश्वकप खेलेको नर्वे नकआउट चरणमा प्रवेश
८ असार, काठमाडौं । सेनेगललाई हराउँदै नर्वे फिफा विश्वकप २०२६ को नकआउट चरणमा प्रवेश गरेको छ ।
न्यूयोर्क न्यू जर्सी स्टेडियममा मंगलबार बिहान भएको खेलमा सेनेगललाई ३–२ ले हराउँदै नर्वे २८ वर्षपछि नकआउट चरण प्रवेश गरेको …
onlinekhabar.com
२२ घण्टा अघि