कारखानामा मजदुरदेखि विश्वकप स्टारसम्म : जर्मनीका ‘सुपर सब’ डेनिस उन्डाभ
फिफा विश्वकप २०२६ अघि उनको खासै चर्चा थिएन । न कुनै स्टार खेलाडी, न महँगा क्लबमा खेल्ने ।
तर उत्तर अमेरिकाको अमेरिका मेक्सिको र क्यानडामा भइरहेको विश्वकपमा भने अहिले एक जना खेलाडी स्टार बनेर उदाइरहेका छन् …
onlinekhabar.com
३ दिन अघि