करणको इनिङ्समा पुलिसको आर्मीसँग स्कोर बराबर
करणले अविजित ७२ रन बनाएपछि डिफेन्डिङ च्याम्पियन पुलिस बुधबार मूलपानीको माथिल्लो क्रिकेट मैदानमा पुलिस ६१.४ ओभर खेली २ सय २१ रनमा अलआउट भयो । इमरान शेखको ५०, भीम सार्कीको ३९ र कुशल मल्लको ३८ रनमा आर्मीले पहिलो इनिङ्समा २ सय २१ रन बनाएको थियो ...