सर्तसहित एन्फाको निलम्बन कायम छ, सर्तहरू माने निलम्बन खारेज हुन्छ– सदस्य सचिव मेहता

सर्तसहित एन्फाको निलम्बन कायम छ, सर्तहरू माने निलम्बन खारेज हुन्छ– सदस्य सचिव मेहता

काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय खेलकुद परिषद् (राखेप)बीच एक सातादेखि जारी विवाद अन्ततः समाधानतर्फ उन्मुख भएको छ । अर्ली इलेक्सनको विषयलाई लिएर सुरु भएको विवादपछि राखेपले एन्फालाई निलम्बन गरेको छ भने

ratopati.com

३ महिना अघि