त्रिवि क्रिकेट मैदानको काम समयमा नसकेपछि जरिबाना तिर्दै काम गर्दै ठेकेदार कम्पनी
३२ असार, काठमाडौं । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान स्तरोन्नति गरी प्यारापिट बनाउने र फ्लडलाइट हाल्ने काम नसकेपछि ठेकेदार कम्पनीलाई हर्जाना लगाइएको छ ।
तोकिएको मितिमा पनि काम सम्पन्न नभएपछि ठेकेदार कम्पनीलाई पूर्ववत् सम्झौता अनुसार हर्जाना लगा...
onlinekhabar.com
४ महिना अघि