site logo
Jhyal News
झ्याल समाचार
राजनीति र व्यवस्थाअर्थघटनासमाजविज्ञान तथा वातावरणप्रविधिमनोरञ्जनकृषिस्वास्थ्यखेलकुदकलाशिक्षा
नगर कप भलिबल : महिलातर्फ हेटौंडा–५ र पुरुषतर्फ हेटौंडा–१९ च्याम्पियन

नगर कप भलिबल : महिलातर्फ हेटौंडा–५ र पुरुषतर्फ हेटौंडा–१९ च्याम्पियन

मंगलबार भएको महिलातर्फको फाइनल खेलमा हेटौंडा–५ ले वडा नं १२ लाई ३–० को सोझो सेटमा पराजित गरेको हो भने पुरुषतर्फ हेटौंडा उपमहानगरपालिका–१९ ले वडा ११ लाई ३–२ को सेटमा स्तब्ध पारेको हो ।

ekantipur.com

२ महिना अघि

राइनो कप फुटबल : आयोजक क्लब विजयी

राइनो कप फुटबल : आयोजक क्लब विजयी

राइनोका विक्की चाम्लिङ एक्लैले गरेको ४ सहित ७ गोल अन्तरले हेटौंडा फुटबल एकेडेमी पराजित भएको हो ।

ekantipur.com

२ महिना अघि

न्यू युथ युनियन कप फुटबल प्रतियोगिता सुरु 

न्यू युथ युनियन कप फुटबल प्रतियोगिता सुरु 

प्रतियोगिताको विजेताले १ लाख ५५ हजार ५५५, दोस्रो हुनेले १ लाख ११ हजार १११ रुपैयाँ नगद, ट्रफी, प्रमाणपत्र, मेडल प्राप्त गर्ने छन् ।

ekantipur.com

२ महिना अघि

रुवान्डामाथि नेपालको अर्को जित

रुवान्डामाथि नेपालको अर्को जित

प्लेयर अफ द म्याच मनिषा उपाध्यायले ४ ओभरमा १ मेडन राख्दै १० रन खर्चेर उत्कृष्ट बलिङ गरिन् ।

ekantipur.com

२ महिना अघि

सिटिजन्स खुला टेनिसमा प्रणव र दर्शिल विजयी

सिटिजन्स खुला टेनिसमा प्रणव र दर्शिल विजयी

त्रिपुरेश्वरस्थित टेनिस कोर्टमा पुरुष सिंगल्सतर्फ प्रणवले उगेन शेर्पालाई ६–१, ६–० ले र दर्शिलले प्रितम परियारलाई ६–३, ६–४ ले सोझो सेटमा पराजित गरे ।

ekantipur.com

२ महिना अघि

समाचार श्रोतहरू

chevron-down
रिपोर्टर्स नेपालसेतोपाटीबाह्रखरीईकागजअनलाईन खबरनयाँ पत्रिकारातोपाटीहिमाल खबरनेपाल लाईभकान्तिपुरबीबीसी नेपालीनागरिक दैनिकअन्‍नपूर्ण पोष्टनेपाल खबरखबर हब
Powered by: roracode.com
Privacy Policy