ताप्लेजुङ गोल्डकप साउन अन्तिम सातादेखि

ताप्लेजुङ गोल्डकप साउन अन्तिम सातादेखि

तेस्रो अन्तर्राष्ट्रिय ताप्लेजुङ गोल्डकप यही साउन २४ गतेदेखि सुरु हुने भएको छ। पाथीभरामा आज आयोजिक कार्यक्रममा आयोजकले खेल तालिका सार्वजनिक गरेको हो। खेलकुदको माध्यमबाट पाथीभरा मन्दिरको प्रचारप्रसार गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको आयोजक ला...

nepalkhabar.com

४ महिना अघि