काभा महिला भलिबल : कीर्गिस्तान पाँचौँ स्थानमा

काभा महिला भलिबल : कीर्गिस्तान पाँचौँ स्थानमा

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्डहलमा कीर्गिस्तानले पहिलो सेट १५–२५ ले गुमाएको थियो । त्यसपछि उत्कृष्ट प्रदर्शन गरेको कीर्गिस्तान तीन सेट क्रमशः २५–२३, २५–२३, २५–१५ ले आफ्नो पक्षमा पार्‍यो । पराजित श्रीलंका छैटौँ स्थानमा रह्यो ।

baahrakhari.com

२९ दिन अघि