युवराज र बसिरको घातक बलिङमा आसाममाथि नेपाल ‘ए’ को प्रभावशाली जित

युवराज र बसिरको घातक बलिङमा आसाममाथि नेपाल ‘ए’ को प्रभावशाली जित

१३ भदौ, काठमाडौं । बाँयाहाते स्पीनरद्वय युवराज खत्री र बसिर अहमदको घातक बलिङ मद्दतमा भारतको गुवाहाटीमा जारी टी-२० सिरिजको दोस्रो खेलमा नेपाल ए ले आसाममाथि फराकिलो अन्तरको जित निकालेको छ । नेपालले आसामलाई ९६ रनले पराजित …

onlinekhabar.com

७ महिना अघि