खर्चालु लिभरपुललाई छैन सजिलो
लिभरपुलले इंग्लिस प्रिमियर लिगको उपाधि रक्षा गर्न मन खोलेर खर्चेको छ । तर टोलीले गाह्रै प्रतिद्वन्द्वीहरूको सामना गर्ने तय छ । त्यसमा एक भयो, आर्सनल । यो क्लब चाहन्छ, उपाधि नजिक पुगेर पन्छिने छवि अब नरहोस् । अर्को भयो, म्यानचेस्टर सिटी ।