क्यानडाका मार्सेलो फ्लोरेसले विश्वकप गुमाउने
१८ जेठ, काठमाडौं । सह–आयोजक क्यानडालाई फिफा विश्वकप २०२६ अघि ठूलो झट्का लागेको छ । मिडफिल्डर मार्सेलो फ्लोरेसले घुँडाको गम्भीर चोटका कारण विश्वकप गुमाउने भएका छन् ।
२२ वर्षीय फ्लोरेस गत शनिबार कन्काकाफ च्याम्पियन्स कपको फाइनलमा …
onlinekhabar.com
२४ दिन अघि