फिफा विश्वकप : इरानी टोली खेलकै दिन अमेरिका प्रवेश गरेर सोही दिन बाहिरिनुपर्ने
२४ जेठ, काठमाडौं । फिफा विश्वकप २०२६ मा सहभागी हुने इरानी फुटबल टोलीलाई कडा यात्रा नियम लागू गरिएको छ । इरानका मेक्सिकोस्थित राजदूत अबोलफाज पसन्दिदेका अनुसार टोलीलाई अमेरिकामा हुने खेलका दिन मात्र प्रवेश गर्न र …
onlinekhabar.com
१८ दिन अघि