काठमाडौँ मेयर कप पौडीमा पुलिस च्याम्पियन
नेपाल पुलिस क्लव, काठमाडौँ मेयर कप स्वीमिङ च्याम्पियनसिपको विजेता बनेको छ । टीम र्याङिकङमा विजेता क्लवलाई काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले नगद ५० हजार सहित ट्रफी, मेडल र प्रमाण पत्र प्रदान गर्नुभयो ।ललितपुरको सातदोबाटो स्थित प...