अनलाइनखबरकर्मी ऋतु काफ्ले सम्मानित

अनलाइनखबरकर्मी ऋतु काफ्ले सम्मानित

१ चैत, काठमाडौं । विश्व उपभोक्ता अधिकार दिवसमा अनलाइनखबरकर्मी ऋतु काफ्ले सम्मानित भएकी छिन् । उपभोक्ता अधिकार संरक्षण, संवर्द्धन तथा जागरणमा सञ्चार माध्यम मार्फत पुर्‍याएको योगदानको कदर गर्दै वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काफ्लेलाई आ...

onlinekhabar.com

१० दिन अघि