जुन लयमा भरतपुरको विकास भइरहेको छ, यो चाँडै देशको दोस्रो पर्यटकीय गन्तव्य बन्ने सम्भावना छ : रेणु दाहाल
भरतपुर महानगरपालिकाकी नगर प्रमुख रेणु दाहालले देशको तेस्रो पर्यटकीय गन्तव्यका रूपमा परिचित भरतपुर वा समग्र चितवन जिल्ला अब चाँडै दोस्रो पर्यटकीय गन्तव्य बन्ने सम्भावना रहेको बताएकी छन् । पर्यटन प्रवर्द्धन, विकास र समृद्धिमा भरतपुरले पछिल्लो सात वर्ष...