राशिफल १८ साउन : मेषको साझेदारीमा मतभेद, कन्यालाई व्यवसायबाट फाइदा, तपाईँको दिन कस्तो?
सोमबार, १८ साउन २०८३ (३ अगस्ट २०२६)। हेर्नुस् आजको राशिफल-मेष: घरपरिवारका साना–साना जिम्मेवारीले धेरै समय लिन सक्छन्। सरकारी नियम वा कानुनी विषयमा विशेष सावधानी अपनाउनुहोला। साझेदारीमा गरिने काममा मतभेद देखिन सक्छ। यात्रा गर्दा सामानको सुरक्षा आवश्यक...
nepalkhabar.com
२ महिना अघि