कञ्चनपुरमा हुलाकमार्फत घरदैलोमै राहदानी सेवा
जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले सेवाग्राहीलाई सहज, छिटो तथा नागरिकमैत्री सेवा प्रदान गर्ने उद्देश्यका साथ हुलाकमार्फत घरमै राहदानी पुर्याउन थालेको छ। प्रशासन कार्यालयले राहदानी वितरण प्रक्रियालाई थप सरल, प्रभावकारी र आधुनिक बनाउन नयाँ व्यवस्था ला...
nepalkhabar.com
२३ दिन अघि