चाँगुनारायण मन्दिरमा एकैदिन ५० हजारभन्दा बढी भक्तजनले गरे दर्शन
भक्तपुर । चाँगुनारायण नगरपालिका–४ स्थित ऐतिहासिक, धार्मिक एवं पुरातात्त्विक महत्त्व रहेको चाँगुनारायण मन्दिरमा आज एकैदिन ५० हजारभन्दा बढी दर्शनार्थीले दर्शन गरेका छन् । विश्वसम्पदा सूचीमा सूचीकृत यस मन्दिरमा आज हरिबोधिनी एकादशीको दिन ...
baahrakhari.com
२ वर्ष अघि