ढोरपाटन सिकार आरक्ष: पहिलो याममा १० नाउर र पाँच झारलको सिकार

ढोरपाटन सिकार आरक्ष: पहिलो याममा १० नाउर र पाँच झारलको सिकार

बागलुङको ढोरपाटनमा यस वर्षको पहिलो याममा १० नाउर र पाँच झारलको सिकार गरिएको छ। नेपालको एकमात्र वैधानिक सिकार खेल्न मिल्ने ढोरपाटन सिकार आरक्षमा यस वर्षको पहिलो सिकार याममा १२ नाउर र आठ झारलको सिकार गर्न चार कम्पनीमार्फत १२ विदेशी सिकारले अनुमति प्राप...

nepalkhabar.com

२ वर्ष अघि