अण्डा उमाल्ने सही तरिका
तपाईं खाजामा अण्डा कत्तिको खानु हुन्छ? त्यसो भए पक्कै पनि पर्फेक्ट उसिनिएको अण्डाबारे थाहा हुनसक्छ। वैज्ञानिकहरूले हालै मात्र सही तरिकाले अण्डा उसिन्ने तरिका पत्ता लगाएको दाबी गरेका छन्।
nagariknews.nagariknetwork.com
२ वर्ष अघि