नागढुंगा सुरुङ मार्ग निर्माणमा स्थानीयको अवरोध हट्यो
२० फागुन, काठमाडौं । नागढुंगा सुरुङ मार्गको अवरोध हटेको छ ।
धादिङको धुनीवेशी नगरपालिकाको एक जनाको घरमा क्षति पुगेको भन्दै स्थानीयले अवरोध गरेपछि सोमबार बिहानदेखि काम रोकिएको थियो ।
‘उहाँहरूलाई सडक विभाग मार्फत छलफल गरेर आवश्यक निर्णय …
onlinekhabar.com
२ वर्ष अघि