सुरु भयो नवरात्र, रंगीन बत्तीमा झकीझकाउ शक्तिपीठ (तस्बिरहरू)

सुरु भयो नवरात्र, रंगीन बत्तीमा झकीझकाउ शक्तिपीठ (तस्बिरहरू)

नेपालीको सबैभन्दा ठूलो चाड बडादसैँ सुरु भइसकेको छ। आज बिहान घरघर र शक्तिपीठहरूमा जमरा राखिएको छ। आजैबाट नवरात्र पनि सुरु भएको छ।बडादसैँको आगमनसँगै शक्तिपीठहरू सिँगारेर मनमोहक बनाउने चलन छ। खासगरी दुर्गा भवानीको पूजा गरिने मठ मन्दिरलाई सरसफाइ तथा र‌ङर...

nepalkhabar.com

२ वर्ष अघि