युवराज कुँवर भए वीरता जेसीजको अध्यक्षमा निर्विरोध
झापाको बिर्तामोडस्थित वीरता जेसीजको अध्यक्षमा युवराज कुँवर निर्विरोध निर्वाचित भएका छन्। वीरता जेसीसको ४४ औँ अधिवेशन तथा साधारण सभाबाट कुँवर सन् २०२५ का लागि निर्विरोध निर्वाचित हुन सफल भएका हुन्।अध्यक्ष पदका तीन उम्मेदवारमध्ये अध्यक्ष पदका तीन उम्मे...