राशिफल ५ चैत : कुम्भलाई रोजगारीको प्रस्ताव, मिथुनको उन्नति हुने, तपाईँको दिन कस्तो?
आज बिहीबार, ५ चैत २०८२ (१९ मार्च २०२६)। हेर्नुस् आजको राशिफल-मेष: आफूलाई कमजोर भएको अनुभूति हुनेछ। सोचेजस्तो लाभ हासिल गर्न केही समय कुर्नुपर्नेछ। झन्झटिलो काममा फसिएला। अनावश्यक झमेला बेहोर्नु पर्नेछ। मनमा दोधारको अवस्था सिर्जना हुन सक्छ।भाग्यशाली र...