श्रीमान् साउदीमा फसे, यता परिवारको बिचल्ली
३० जेठ, जनकपुरधाम । ऋणको गह्रुंगो भारी, दुई छोराको पढाइ खर्चको बोझ, त्यसमाथि साउदी अरेबियामा अलपत्र श्रीमान् । यस्तै(यस्तै तनावले थिचिएकी छिन्, सिरहा विष्णुपुर गाउँपालिका-३ कौवाहाकी सीतादेवी यादव ।
१९ जेठ बिहान उनको घर पुग्दा सीतादेवीको …
onlinekhabar.com
२ वर्ष अघि