खसी व्यापारीको गुनासोः महानगरका कारण खसी हराए, बिक्री पनि भएनन्
उनले भने, ‘यहाँ खसी बाँधेका थियौं, बाँधेपछि ल ल गइहाल, लैजाओ भन्यो। हामीले लगेनौं। उहाँहरूले आएर सबै डोरी फुत्काएर छोडिदिनुभयो। नगरपालिकाको कर्मचारीहरूले त्यसो गर्नुभयो। ३ वटा खसी हराए। त्यस्तो भयो, अब के गर्न सकिन्छ र? हामी बिहान ४ बजे आइपुगेका हौं।...