किन ह्वात्तै बढ्यो यूएई घुम्न जाने नेपालीको संख्या ?

किन ह्वात्तै बढ्यो यूएई घुम्न जाने नेपालीको संख्या ?

काठमाडौं । नेपालीहरूको प्रमुख श्रम गन्तव्य बनेको खाडी राष्ट्र युनाइटेड अरब इमिरेट्स (यूएई) पछिल्ला वर्षमा नेपालीको घुम्न जाने प्रमुख गन्तव्य पनि बनेको छ । यूएई सरकारले अबुधावीस्थित नेपाली दूतावासलाई उपलब्ध गराएको तथ्याङ्क अनुसार, सन् २०२४ मा ४ लाख ३७...

baahrakhari.com

२ वर्ष अघि