एउटै छानामूनि बस्छन् १३ परिवार
पहाडतिर एउटा घरमा कति पुस्ता र परिवार बस्छन् होला ? सामान्यतया दुई/तीन पुस्ता र परिवार भन्दा बढी एकै छानामूनि बसेको कमै देखिन्छ । तर, यहाँको तिलागुफा–६ जुबिथा गाउँमा भने १० पुस्तासम्म पनि एकै घरमा बसिरहेका भेटिन्छन् । यहाँ एकै छानामूनि १३ परिवारसम्मक...