बासकै लागि संघर्षरत ‘मुक्त कमैया’
नजिकै सुपेला खोला बगिरहेको छ । वरिपरि जंगल र बुट्यान छ । जंगलमा विचरण गरिरहेका छन् थरीथरीका चराचुरुङ्गी । निस्फिक्री घुमिरहेका छन् जंगली जनावर । डुल्छन्, घुम्छन्, उड्छन् मनलाग्दी बस्छन् पनि । न तिनलाई कसैको रोकटोक छ, न त अवरोध नै । तर, २४ वर्षपहिले न...