कुकुर, जसले मान्छेलाई कहिले अपराध अनुसन्धान त कहिले अन्तरिक्ष खोजमा सघाउँदै आए

कुकुर, जसले मान्छेलाई कहिले अपराध अनुसन्धान त कहिले अन्तरिक्ष खोजमा सघाउँदै आए

मान्छे र कुकुरको सम्बन्ध पाषण युगबाट सुरु भएको हो । त्यसबेला शिकार र सुरक्षाका लागि मान्छेले कुकुरलाई आफ्नो साथी बनाए । त्यसयता कुकुरले आफ्नो विशिष्ठ क्षमताको प्रयोग गरेर मान्छेलाई विभिन्न काममा सहयोग गर्दै आए । …

onlinekhabar.com

२ वर्ष अघि