दाङ कारागारका कैदीबन्दी गलैँचा र मुढा बेचेर पठाउँछन् घरखर्च
दाङ कारागारमा रहेका कैदीबन्दीले गलैँचा, मुढा बनाएर आयआजर्न गर्दै आएका छन्। केही कैदीबन्दीले त परिवारलाई खर्चसमेत पठाउने गरेका छन्। घोराही कारागारका प्रमुख लक्ष्मणसिंह राठौरका अनुसार एक जना बन्दीले एउटा गलैँचा बुनेबवापत रु पाँचदेखि आठ सय र मुढा बनाएर...
nepalkhabar.com
२ वर्ष अघि